आजको पञ्चाङ्गः यस्तो छ योगफल थाहा पाउनुहोस्

अशोज १, काठमाडौँ । वि.सं. २०७६ असोज १। बुधबार। इ.स. २०१९ सेप्टेम्बर १८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। चतुर्थी, १५:१३ उप्रान्त पञ्चमी। नक्षत्र– भरणी, ३०:५१ बजेउप्रान्त कृत्तिका।  

योग– व्याघात, २३:०६ बजेउप्रान्त हर्षण। करण– वालव, १५:१३ बजेदेखि कौलव, २७:३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान ३० घडी ४ पला। चतुर्थी श्राद्ध। आश्विन संक्रान्ति। विश्वकर्मा पूजा। वास्तु दिवस। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =