बीरगञ्जको फरक–फरक दुई स्थानमा आगलागी

असोज १३, बीरगञ्ज । बीरगञ्जकाे दुई फरक-फरक स्थानमा आगलागी भएको छ । यी दुई स्थानमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोलमा  मिताराम साह तुरहाको घरमा संचालन भएको कलश कस्मेटिक उद्योगमा लाईन सर्ट भई आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका २६ सुगौलीमा स्थानिय हृदय नारायण पटेलको खरले छाएको गोठमा आगलागी हुँदा एक लाखको क्षती भएको छ ।     

Image result for आगलागी

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *