साविक विजेता पेरिस सेन्टको लगातार दोस्रो हार, २–० गाले अन्तरले पीएसजी विजयी
२०७६ असोज ९ गते

असोज, ९ एजेन्सी । फ्रेन्च क्लब लिग वनमा साविक विजेता पेरिस सेन्ट जर्मेन, पीएसजी रिम्ससँग पराजित भएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजी रिम्ससँग २–० गोल अन्तरले पराजित भएको पेरिस सेन्ट जर्मेनको यो लगातार दोस्रो हार हो ।
खेलको २९ औँ मिनेटमा रिम्सका लागि कामाराले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो आफको इन्जुरी समयको तेस्रो मिनेटमा फोकेटको पासमा डीयाले गोल गर्दै रिम्सका लागि २ गोलले जित सुनिश्चि गराए ।
त्यतिन्जेलसम्म पेरिस सेन्टले कुनै पनि गोल गर्न नसकेपछि दुई गालले हार बेहोर्न बाध्य भयो ।
null
२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








