डुबेर तीनको मृत्यु

भाद्र २०, काठमाडाैँ ।  दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएकाे छ  । 

मृत्यु हुनेमा दाङ जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्का, बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनार, घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादु्र गन्धर्व रहेको प्रहरीले जनाएको छ । 

मृतक खड्काको  कुवामा डुबेर मृत्यु् भएको हो भने मृतक सुनुवारको खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । 

Image result for डुबेर तीनको मृत्यु

त्यसैगरी   गन्धर्वको भने घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको  प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *