सुनको भाउ ह्वातै घट्यो

असोज १२, काठमाडौँ । लगातार घट्दै आईरहेको सुनको भाउ आज साताको पहिला दिन आईतबार  पनि  तोलामा ६ रुपैयाँ घटेको छ ।   

शुक्रबार प्रतितोला ७० हजार ८ सय रूपैयाँमा कारोबार भईरहेको  सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार २ सय रुपैयाँ कायम भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।     

त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा ६ सय घटेर प्रतितोला ६९ हजार नौं सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

Related image

आइतबार चाँदीको भाउमा पनी तोलामा १५ रुपैयाँ घटेकाे  छ । आज चाँदी प्रतितोला ८ सय ४५ मा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *