आजको पञ्चांग

२०७६ भदौ २३ गते

भदौ २३, काठमाडौँ । वि.सं. २०७६ भदौ २३। सोमबार। इ.स. २०१९ सेप्टेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। एकादशी, २५:५७ उप्रान्त द्वादशी। नक्षत्र– पूर्वाषाढा, ११:४५ बजेउप्रान्त उत्तराषाढा।
योग– सौभाग्य, २०:४९ बजेउप्रान्त शोभन। करण– वणिज, १३:३२ बजेदेखि भद्रा, २५:५७ बजेउप्रान्त वव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– धनु, १८:०५ बजेउप्रान्त मकर। काठमाडौँमा सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३१ घडी ० पला। हरिपरिवर्तिनी एकादशी व्रत।

२०७६ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित