ट्राफिक नियम मिच्ने १९ सवारी साधनको चालक कारवाहीमा

भाद्र १७, बुटवल ।  प्युठान जिल्लामा चेकजाँज गर्ने क्रममा १९ वटा सवारी साधनको चालक कारवाहीमा परेको छ ।   

उनीहरुले ट्राफिक नियमको पालना नगरेको भेटिएपछी कारवाहीमा परेको प्रहरीले जनाएको छ ।   

प्युठान जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रुपमा राजमार्गमा  १ सय ७० वटा सवारी साधन चेकजाँच गरिएको र त्यसमध्ये १९ वटा सवारी साधनको चालक कारवाहीमा परेको  प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले  बताए ।   

Image result for सवारी साधन

कार्बाहीका क्रममा १४ हजार राजश्व संकलन भएको डिएसपी कार्कीले जानकारी दिएका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *