आजको पञ्चांग यस्तो छ

२०७६ असोज ६ गते

असोज ६, काठमाडौँ । वि.सं. २०७६ असोज ६। सोमबार। इ.स. २०१९ सेप्टेम्बर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। नवमी, १३:२३ उप्रान्त दशमी। नक्षत्र– आर्द्रा, ७:४२ बजेउप्रान्त पुनर्वशु।
योग– वरियान्, १५:४९ बजेउप्रान्त परिघ। करण– गर, १३:२३ बजेदेखि वणिज, २४:३५ बजेउप्रान्त भद्रा। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मिथुन, २५:०५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान ३० घडी ४ पला। मातृ नवमी। दशमी श्राद्ध। तुला राशिमा सायन सूर्य १९:५५ बजे प्रवेश।

२०७६ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित