पशुपति शमशेरसँग पत्रकार

साउन २५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष तथा पूर्व मन्त्री पशुपति शमशेर जबरासँग पत्रकारहरुले साक्षत्कार गर्दै छन् । शनिबार दिउँसो करिब २ः१५ भृकुटिमण्डपस्थित रिपोर्टर्स क्लबमा साक्षत्कार कार्यक्र हुन लागेको हो । 

अध्यक्ष जबरासँग पक्रकारहरुले समसामयिक विषयमा साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा राजधानी काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *