खुकुरी प्रहार गर्ने दुई युवा पक्राउ

भाद्र ८, दाङ । दाङमा खुकुरी प्रहार गरी घाइते बनाउने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरी रहेको प्रहरीले जनाएको छ ।   

उनीहरुले  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय त्रिशक्ती बर्तौलालाई खुकुरी प्रहार घाइते बनाएका थिए ।   

Image result for खुकुरी प्रहार गर्ने दुई युवा पक्राउ

खकुरी प्रहारबाट गम्भिर घाइते भएका  बर्तौलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचार पछि थप उपचारको लागी जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका हमाल र चौधरीलाई कारवाहीको लागि अघी बढाई अवश्यक अनुसन्धान भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *