सुनको भाउ ह्वातै बढ्यो, किन्ने भन्दा बेच्नेको भिड्

 

साउन २८, काठमाडौँ । लगातार बृद्धी भएको सुनको मूल्यमा मंगलबार पनि तोलामा एक हजार बृद्धी भएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आईतबार र सोमबार सम्म प्रतितोला ७० हजारमा बिक्री बितरण भईरहेको छापावाल सुनको भाउमा १ हजार बृद्धी भएर आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

null

त्यसैगरी आज तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयाँमा बिक्री वितरण भईरहेको महासंघले जानकारी दिएका छन् । 

त्यसरी सुनको भाउ बढेसँगै बजारमा सुन किन्ने भन्दा बेच्नेको संख्या बढेको सुन व्यवसायीहरु बताउँछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *