शिक्षक संगठनको उपत्यका स्तरीय संयुक्त जिल्ला परिषदमा ‘प्रचण्ड’

साउन २५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा सहभागी हुँदै छन् । बुद्धनगरमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा सहभागी हुने भएका छन् । 

शिक्षक संगठनको उपत्यका स्तरीय संयुक्त जिल्ला परिषद् तथा विशिष्ट व्यक्तिहरुको सम्मान कार्यक्रम हुन लागेको हो । कार्यक्रम बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा हुने कार्यक्रम संयोजक भीमप्रसाद पोखरेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *