महंगियो सुन, रहर मेटाउन नक्कलीको भर

भदौ ६, काठमाडौँ । सक्कली सुन महंगिए पनि नक्कलीको भने विक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको ब्यापार दई सातामै २५ प्रतिशतले बढेको छ ।  

झट्ट् हेर्दा सक्कली झैँ देखिने भएकाले सस्तोमा नक्कली सुनको गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्वपूर्ण चाड तीजको समयमै सुनको भाउ आकाशिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका हुन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।   

  

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *