सर्पको टोकाईबाट एकै परिवारका दुई बालबालिकाको मृत्यु

 

साउन २४, दाङ्ग । गएराती सुतिरहेको अवस्थामा दुई बालबालिकालाई सर्पले टोक्दा उनीहरुको ज्यान गएको छ । 

सर्पको टोकाईबाट गम्भिर घाईते भएकी राजपुर गाउँपालिका ७ भौवानाका १३ वर्षीय बालिका करिष्मा सार्की र ११ बर्षिय बालक सुजु सार्कीको उपचारको क्रममा ज्यान गएको हो । 

null

दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहका अनुसार घाईते  बालबालिकाहरुलाई उपचारको लागि भारतको बहराइच जिल्ला सिरिसया लागिएको थियो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *