आजको पञ्चाङ्ग
२०७६ साउन २४ गते

वि.स २०७६ साउन २४। शुक्रबार। इ.स. २०१९ अगस्ट ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। नवमी, १३/५६ उप्रान्त दशमी।
नक्षत्र– अनुराधा, २६/१५ बजेउप्रान्त ज्येष्ठा। योग– ब्रह्म, १६/५३ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १३/५६ बजेदेखि तैतिल, २५/२९ बजेउप्रान्त गर।
आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५ स्३१ बजे, सूर्यास्त– १८४६ बजे र दिनमान ३३ घडी ६ पला। विश्व आदिवासी दिवस।
null
२०७६ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








