आजको पञ्चाङ्गः काठमाडौँमा सुर्योदय
२०७६ भदौ ७ गते

भदौ ७, काठमाडौँ । वि.सं.२०७६ भदौ ७। शनिबार। इ.स. २०१९ अगस्ट २४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने।सं। ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। नवमी, २६ः५४ उप्रान्त दशमी।
नक्षत्र– रोहिणी, २४ः२८ बजेउप्रान्त मृगशिरा। योग– व्याघात, १३ः२० बजेउप्रान्त हर्षण। करण– तैतिल, १५ः११ बजेदेखि गर, २६ः५४ बजेउप्रान्त वणिज।
आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ५ः३९ बजे, सूर्यास्त– १८स्३२ बजे र दिनमान ३२ घडी ३ पला। सर्वार्थसिद्धि योग १०ः४८ बजेसम्म।
null
२०७६ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








