आजको पञ्चाङ्गः काठमाडौँमा सूर्योदय ५ः३५ बजे, सूर्यास्त ६ः४० मा
२०७६ साउन ३१ गते

आज मिति २०७६ साउन ३१ गते शुक्रबार। तदनुसार अगष्ट महिनाको १६ तारिख सन २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। प्रतिपदा, १८ः२० उप्रान्त द्वितीया। नक्षत्र– धनिष्ठा, १०ः२४ बजेउप्रान्त शतभिषा।
योग– शोभन, १३ः२७ बजेउप्रान्त अतिगण्ड। करण– कौलव, १८ः२० बजेदेखि तैतिल, ३१ः२० बजेउप्रान्त गर। आनन्दादिमा धाता योग। चन्द्रराशि– कुम्भ। काठमाडौँमा सूर्योदय– ५ः३५ बजे, सूर्यास्त– १८ः४० बजे र दिनमान ३२ घडी २ पला। पञ्चक। गाईजात्रा (सापारु ।
२०७६ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








