भीरबाट लडेर एक जनाकाे मृत्यु

 

साउन १९, विराटनगर । संखुवासभामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा संखुवासभा मकालु गाउँपालिका–३ एक्वा बस्ने ६२ बर्षीय घले शेर्पा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 

null

बजारमा पुजाको सामाग्री किनेर फर्कँदै गरेकी उनको स्थानीय महाभीरबाट अन्दाजी ५० मिटर तल खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *