रविको समर्थनमा नारावाजी (भिडियोसहित)

साउन ३१, चितवन । टेलिभिजन पत्रकार रवि लामिछानेलाई पक्राउ गरि राखिएको ठाउँ जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा रविका समर्थकहरुको नाराजुलुस जारी छ ।   

बिहीबार साँझ काठमाडौँबाट पक्राउ गरि चितवन पुर्याइएका रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।   

उनीहरुलाई चितवन पुर्याइएसँगै शुक्रबार बिहानैदेखि प्रहरी परिसरमा मानिसहरुको भीड लाग्न शुरु गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *