बालुवाटारमा भीषण आगलागी
२०७६ साउन २३ गते

काठमाडौं, २२ साउन । राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको हो ।
आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरका दमकल पुग्दैछन् । आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो । आगलागी पेट्रोल राखिएको स्थानबाट फैलिएको प्रहरीले जनाएको छ ।
null
२०७६ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








