बिहिबारलाई किन धार्मिक बार मानिन्छ ? आज यसो गर्नुहोस

 

साउन १६, काठमाडौं । बिहिबारलाई धार्मिक दिन मानिन्छ । धर्मसँग जोडेर हेर्दा प्रत्येक बारको आ आफ्नै महत्व र बिशेषता हुन्छ । हामीले कुनै पनि कार्य गर्दा शास्त्र अनुसार गरेमा धेरै राम्रो फल प्राप्त हुन्छ भन्ने विश्वास छ । 

ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ केहि यस्ता कार्यहरु छन् जुन बिहिबार गर्दा उचित हुन्छन् । 

null

आज यसो गर्नुहोस 

– भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्। 

– केरा दान गर्नुहोस् । 

– सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । 

– केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । 

– केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । 

– पहेँलो वस्तु दान गर्नुहोस् । 

– यसका अलावा आज भगवान साईरामको समेत पुजा अर्चना गरी ब्रत बस्ने चलन छ । आजको दिन ब्रत बस्दा फलदायी हुने विस्वास छ । साताको एकदिन ब्र बस्ने अथवा एकछाक फलफुल मात्र खाएर बस्दा स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =