पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड प्रस्थान

 

साउन २४, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ताको लागि थाइल्याण्ड प्रस्थान भएका छन् । 

पूर्व राजाको सचिवालयका अनुसार उनी जेठी नातिनी पूर्णिका शाहको स्नातकमा भर्नाको लागि २ हप्ताको लागि थाइल्याण्ड प्रस्थान भएका हुन् । 

null

शुक्रबार दिउँसो १ः३० को फ्लाईटमा थाइ एयरवेजको विमानबाट पूर्व राजा शाह थाइल्याण्ड प्रस्थान गरेको सचिवालयले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *