अभिनेत्री शुभद्रा अधिकारीको निधन
२०७६ साउन ३२ गते

श्रावन ३२, काठमाडौं । अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षिय अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । उनी केही वर्ष यता दम रोगबाट ग्रसित थिइन् । उनले दर्जनौं नाटक, चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेकी छन् ।
२०७६ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








