रविलाई शालिकरामको म्यासेजः तपाईंहरुले अफिसमा सधैँ जिस्क्याउने मान्छेले धोका दिई

भदौ ७, काठमाडौँ । अस्मिता र शालिकरामबीचको कुराकानीका प्रत्येक प्रमाण सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उती धेरै जानकार देखिँदैनन् ।  

रविको ख्यातिलाई शालिकरामले बारम्बार भजाउन खोजे पनि उनीहरुको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन । शालिकरामले भने आफू बारम्बार रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ ।  

उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाई मलाई माफ गर्नुहोला । तपाईहरुले तपाईहरुले अफिसमा मलाई सधै जिस्क्याउने मान्छेले मलाई धोका दिई  ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =