पोलियोले नरोकिएको पाइला… (भिडियो सहित)

 

साउन २७, काठमाडाैँ ।  बाध्यताले उसलाई गौशालाको बीच बाटोमा पानीको बोटल बेचेर हिड्न बाध्य तुलाएको छ। राती बचेको भुटेको भातले पेट भर्दै , निस्किन्छ उ आफ्नो खुट्टा घिसार्दै किनकि उसलाई पोलियोले शाररिक रुपमा बच्चैमा अस्वस्थ बनाई सक्यो। 

बिच बाटोमा रोकिएका गाडीलाई पानी बेच्दै हिडने एक पात्रबाट समाजले के नै सिक्ने र ? सडक दुर्घटनाको जोखिम र ट्राफिकको गाडी रोक्ने इशारालाई आफ्नो कुर्दै, घिसरिने एउटा अल्ल़ारे केटोको दिन चरियालाई व्यबसाय भन्न पनि मिल्दैन। 

null

उ जे गर्दै छ , यो कसैको लागि प्रेरणाको श्रोत हुन पनि हुँदैन। धेरैलाई पानी खुवाएर केहि धर्म निभाएको छ। उसले आफ्नो आमाको दु:खको टोकरीबाट एक टुक्रा दु:ख आफूले खाएको छ । सायद छोरा हुनुको कर्म निभाएको छ। भिडियो हेर्नुस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *