पञ्चाङ्ग र राशिफल, कस्तो छ तपाईँको आजको दिन ?

साउन २९, काठमाडौँ । आज मिति २०७६ साल साउन २९ गते बुधवार, तदअनुसार अगस्ट महिनाको १४ तारिख सन् २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु । ने.सं. ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष। चतुर्दशी, १४ः५३ उप्रान्त पूर्णिमा। नक्षत्र– उत्तराषाढा, ५स्५६ बजेउप्रान्त श्रवण। योग– आयुष्मान्, १२ः४२ बजेउप्रान्त सौभाग्य। करण– वणिज, १४ः५३ बजेदेखि भद्रा, २७ः३८ बजेउप्रान्त वव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मकर । काठमाडौँमा सूर्योदय– ५ः३४ बजे, सूर्यास्त– १८ः४१ बजे र दिनमान ३२ घडी ९ पला । श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। हयग्रीवोत्पत्ति। पूर्णिमा । 

तपाइको आज मेषमनमा सहयोग भाव आउला । रमणीय र सुखद् यात्राको योग रहेको छ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । 

वृषलाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 

null

मिथुनमनमा अविश्वाश उत्पन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । 

कर्कटगरेको कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । 

सिंहमनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । 

कन्याविशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

तुलामहत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । 

वृश्चिकमहिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । 

धनुप्रेममा मधुरता छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । 

मकरवैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलतापनि पाइनेछ । 

कुम्भअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 

मीनधनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =