आजको पञ्चाङ्ग: साइत हेरेर दिनको शुरुवात गर्नुहोस्
२०७६ भदौ १२ गते

भदौ १२, काठमाडौँ । वि.सं. २०७६ भदौ १२। बिहीबार। इ.स. २०१९ अगस्ट २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। चतुर्दशी, १८:४४ उप्रान्त औंसी।
नक्षत्र– अश्लेषा, २०:०७ बजेउप्रान्त मघा। योग– परिघ, २३:२७ बजेउप्रान्त शिव। करण– भद्रा, ७:४२ बजेदेखि शकुनि, १८:४४ बजेपछि चतुष्पद, २९:३३ बजेउप्रान्त नाग। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कर्कट, २०:०७ बजेउप्रान्त सिंह। काठमाडौँमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– १८:२७ बजे र दिनमान ३१ घडी ४ पला। जुग: चह्रे पूजा।
२०७६ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








