पञ्चाङ्गः आजको योगफल यस्तो छ
२०७६ भदौ १ गते

वि.सं.२०७६ भदौ १। आइतबार। इ.स. २०१९ अगस्ट १८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा।
भाद्र कृष्णपक्ष। तृतीया, २२ः२२ उप्रान्त चतुर्थी। नक्षत्र– पूर्वभाद्रपदा, १५ः३५ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सुकर्मा, १४ः४४ बजेउप्रान्त धृति। करण– वणिज, ९ः२२ बजेदेखि भद्रा, २२ः२२ बजेउप्रान्त वव। आनन्दादिमा चर योग।
चन्द्रराशि– कुम्भ, ८ः५७ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ५ः३६ बजे, सूर्यास्त– १८ः३८ बजे र दिनमान ३२ घडी ५ पला। पञ्चक।
null
भाद्र संक्रान्ति। वल्के पर्व। कीर्तिपुरमा बाघभैरव यात्रा। सर्वार्थसिद्धि योग २२ः२२ बजेदेखि।
२०७६ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








