यी तस्वीरहरु घरमा राखे अशुभ

भाद्र ९ ।  प्राय: जसो सबै जना घरको साज–सज्जामा सौखिन हुन्छन् । विभिन्न तरिकाबाट अझ घरका विभिन्न कोठामा सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिरहरु ल्याएर राख्ने गर्छन् । तर, सबै तस्बिर कोठामा सजाउन योग्य नहुन पनि सक्छन् । कुनै तस्बिरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्बिरले जीवनका हरेका मोडमा नकारात्मक असर पार्छ । 

बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सजाउन हुँदैन । केही यस्ता तस्बिर जसले घरमा अशुभ गराउँछ: 

– यदि कुनै तस्बिरमा पानी बगिरहेको छागा लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउँनुनै बेश हुन्छ । किनकी जसरी पानी बगिरहेको हुन्छ तब घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ । 

Image result for डुबिरहेको वा डगमगाइरहेको डुङ्गा

– डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नुहुँदैन । किनकी हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्ने हुनाले भाग्यमा बाधा पुग्न सक्छ । 

– बजारमा केहि यस्ता तस्बिर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर राखेमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =