घरमा खेल्न बनाईएको पिङमा बेरिएर बालिकाको मृत्यु

 

साउन १८, गुल्मी । गुल्मीमा घरमा खेल्न बनाईएको पिङमा बेरिएर एक ८ वर्षिय बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–२, भिरखानीकी ८ वर्षिय सन्ध्या परियार रहेकी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

null

घरमा बनाईको पिङ खेल्ने क्रममा बेरिएर गम्भिर घाइते भएकी परियारको उपचारको क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको गुल्मीका प्रहरी उपरीक्षक एसपी दीपककुमार बस्नेतले जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *