पशुपतिमा यसरी मनाइयो जनैपूर्णिमा (२५ तस्वीर)

 

साउन ३०, काठमाडौं । आज (बिहीबार) हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमा (जनैपूर्णिमा) अध्यायोपाकर्म वेदोपाकर्म तथा वेदारम्भ कर्म गरी देशभर मनाइएको छ । विशेषगरी ब्राह्मण, क्षेत्री, वैश्य यी तीन जातिले जनैपूर्णिमा मनाउने गर्छन् । 

आजको दिन नजिकैको नदी, तलाउ, खोला, किनारमा गएर श्रावणी कर्म गरि पुरुषहरुले जनै फेर्ने गर्छन् । साथै विभिन्न शिवालयमा गइ रक्षाबन्धन (धागो) बान्ने, श्रावणी कर्म गर्ने र ऋषितर्पणी कर्म गर्ने, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गर्ने गरिन्छ । ब्रतबन्ध गरेका पुरुषले मात्रै जनाइ लगाउने प्रचलन छ । आज शिवालय तथा विभिन्न धार्मिक स्थलहरुमा जनाइ लगाउने तथा डोरो बाँध्नेको भीड लागेको छ । 

null

हिन्दूहरुको १६ संस्कारहरुमध्येको यज्ञपवित धारण संस्कार एकदमै महत्वपूर्ण हुन्छ । त्यो यज्ञपवित धारण गरिसकेपछि जुनसुकै व्यक्ति पनि घर गृहस्थमा परिपक्व हुन्छ । उसको धार्मिक कर्महरु चल्न थाल्छन् र उसले गरेका कर्महरु भगवानमा समर्पण हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =