एकाबिहानै नयाँबानेश्वरमा आगलागी

साउन २७, काठमाडौँ। काठमाडौँको नयाँबानेश्वरस्थित पानीट्यांकी नजिकै आगलागी भएको छ । सोमबार बिहान करिब साढे ५ बजेतिर पोलमा आगलागी भएको प्रहरीलले जनाएको छ । ट्याङ्की नजिकै बाँया पट्टीको पोलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । 

बढी विद्युत्भार र अव्यवस्थित तारकै कारण विद्युत सर्ट भएको हुन सक्ने प्रहीको अनुमान छ । आगो प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो । 

आगलागीका कारण कुनै मानवीय क्षेति भने भएको छैन । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =