प्रचण्डको नातिनीको गीतमा यसरी नाचे सरोज र आश्मा (भिडियोसहित)
मकालु खबर
२०७६ साउन २२ गते
साउन २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ को नयाँ गिति भिडियो सार्वजनिक भएको छ ।
गीतमा स्मितासँगै राजनराज शिवाकोटीको पनि स्वर रहेको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने भडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।
null
भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् ।
मकालु खबर
२०७६ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित