नेकपामा दुई धारको समिकरण
२०७६ भदौ ३ गते

भदौ ३, काठमाडौँ । सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ ।
नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समिकरण निर्माण भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
२०७६ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








