कोटेश्वरमा ट्राफिक प्रहरीको गाडीकाे ठक्करबाट एकको मृत्यु

 

साउन २९, काठमाडौँ । काठमाडौँको कोटेश्वरमा ट्राफिक प्रहरी महाशाखाको गाडीले एक पैदल यात्रुलाई ठक्कर दिएको छ । 

बा १ झ ७८६६ नम्बर प्लेट भएको ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्करबाट एक पहिचना नखुलेको पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान प्रहरीले गरेका छन् । 

हाल मृतक व्यक्तिको पहिचान खुलाउने प्रयास भइहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *