कोका-कोलाको जिग्री प्याक सार्वजनिक

 

साउन २४, काठमाडौं । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कोका–कोलाको ‘जिग्री’ प्याक सार्वजनिक गरिएको छ । 

उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पेय पदार्थको अनुभव अझै विशेष बनाउन २५० एमएल, हलुका तथा बोक्नलाई सहज हुने कोका–कोलाको ‘जिग्री’ प्याक सार्वजनिक गरिएको हो । 

null

मूल्यपनी ४० मात्रै तोकिएको यो प्याक उपभोक्ता मैत्री भएकोले यसलाई प्याकलाई जिग्री प्याक भनिएको छ । उपभोक्ताहरुले अव आफूलाई मनपर्ने कोका–कोला, स्प्राईट तथा फ्यान्टाका नयाँ जिग्री प्याक बजारमा जहाँपनी खरिद गर्न सक्नेछन् । 

‘चिसो भनेकै कोकाकोला’ नारामा बजारको अग्रपंक्तिमा रहेको कोकाकोलाले नजिकिँदै गरेको चाडबाडलाई ध्यानमा राख्दै आफ्नो नयाँ प्याकेज ‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्रका सुपर स्टार अनमोल केसी र नेपालकी टप नायिका प्रियंका कार्कीद्वारा सार्वजनिक गरेको हो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *