संसदको माथिल्लो तहमा कर्मचारीको दरबन्दी बढाउन चलखेल सुरु

काठमाडौँ । संघीय संसद् सचिवालयमा माथिल्लो तहमा कर्मचारीको दरबन्दी बढाउन चलखेल सुरु भएको छ । संसद् सचिवालयले सहसचिव, उपसचिव र शाखा अधिकृतको दरबन्दी बढाउन १० वर्षमा गरिने संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण तीन वर्षमा नै गर्न लागेको हो । 

यसका लागि सचिवालयले चार सदस्यीय सर्वेक्षण समिति पनि गठन गरेको छ । संघीय संसदमा चाहिले कर्मचारीका लागि सर्वेक्षण गरिसकिएको भए पनि फेरि समिति किन गठन गरिएको हो भन्ने बारे संसद् सचिवालयले कुनै दिएको छैन । 

स्रोतले भने दरबन्दी बढाउनका लागि नै समिति गठन गरिएको दाबी गरेको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *