आफ्नै घरको ईनारमा खसेर बालिकाको मृत्यु

 

साउन ५, दाङ । आईतबार बिहान दाङमा आफ्नै घरकाे ईनारमा खसेर एक १५ बर्षिय बालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १५ वर्षीय बालिका सम्झना बुढाको आफ्नै घरको ईनारमा खसेर मृत्यु हो । 

null

आमाछोरीसँगै सुतेको र बिहानै आमा घाँस लिन गएको, घाँस लिएर घर फर्केपछी छोरीलाई उठाउन भनी कोठामा जाँदा छोरी नभेटीएपछी बरपर खोज तलास गर्दा आफ्नै घरको आँगनमा भएको ईनारमा छोरीलाई मृत अवस्थामा आमाले भेटेको प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *