तेल ट्यांकरबाट प्रतिबन्धित लागुऔषध बरामद
२०७६ साउन ९ गते

विराटनगर, साउन ८ । प्रहरीले बुधबार दिउँसा विराटनगरमा तेलको ट्यांकरबाट प्रतिबन्धित लागु औषद बरामद गरेको छ ।
विराटनगर–४ स्थित पिपल चोकमा पार्किङ गरि राखेको लुकाइछिपाइ राखेको अवस्थामा लागु औषध बरामद गरेको हो ।
लागु औषध सहित प्रहरीले ट्यांकर र सहचालक भारतको बथनाका १९ वर्षिय मो. राजुलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
null
२०७६ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








