बिषालु च्याउ खाँदा एकै परिवारका तीन जनाले ज्यान गुमाए

 

साउन १३, काठमाडौं । रोल्पामा विषालु जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाले ज्यान गुमाउनु परेको छ । 

९ गते जंगली च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । 

null

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीया फुमेली बुढाथोकी ७ वर्षीया छोरी सुनिता बुढाथोकी, २ वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *