काठमाडौंमा भुकम्प !
२०७६ असार २२ गते

असार २१, काठमाडौं । काठमाडौंमा आज (शनिबार) दिउँसो भुकम्प गएको छ ।
आज दिउँसो ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भुकम्प गएको हो ।
null
भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
२०७६ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








