आजदेखि सुरु भयो कमल पोखरीको पुनर्निर्माण
२०७६ असार २० गते

असार १९, काठमाडौं । काठमाडौंको कमल पोखरीको पुनर्निर्माण आज (बिहीबार) देखि सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच कमल पोखरीको पुनर्निर्माणको कामको शिलान्यास गरे ।
null
र्काक्रममा बोल्दै मेयर शाक्यले एक वर्षभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराउँदै पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा गरे ।
यस्तै कांग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे ।
२०७६ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








