काभ्रेमा पहिरो, हजुरआमा र नातिनीको मृत्यु

 

                                                                    फाइल तस्विर 

असार २७, काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका घरमाथिबाट खसेको पहिरो खस्दा घर भत्किएर काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

null

घर भत्किएर एकै घरका हजुरआमा र नातिनीको मृत्यु भएको हो भने परिवारका अन्य सदस्य २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा ५० वर्षीय गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेका छन् । ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल घाइते भएका हुन् । उनीहरूको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *