सुनको मूल्य एक्कासी यती घट्यो

 असार २२, काठमाडौँ । आज आईतबार सुनको मुल्यमा ५०० घटेर कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

शुक्रबार सम्म प्रतितोला ६५ हजारमा कारोबार भईरहेको छापावाल सुन आज प्रतिताेलामा ५ सय घटेर ६४ हजार ५ सयमा कारोबार भई रहेको छ भने तेजावी सुन ६४ हजार २ सयमा बिक्री बितरण भईरहेको संघले जनाएको छ । 

त्यसैगरी चाँदीको मूल्यमा पनि १० रुपैँया घटेको छ । शुक्रबार सम्म प्रतितोला ७३० मा कारोबार भईरहेको चाँदीको मूल्यमा पनि आज आइतबार १० रुपैँया घटेर प्रतितोला ७२० मा बिक्री बितरण भईरहेको संघले जनाएको छ । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *