बाजुरा जीप दुर्घटनाः घाइतेको हेलिकप्टरबाट उद्धार

 

साउन ३, काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

शुक्रबार बिहान करिब ९ बजेको समयमा बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गरेको बस दुर्घटना भएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । घाइतेहरुको उपचारका लागि हेलिकप्टबाट उद्धार गरिएको हो । 

null

कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाहीको दुर्घटनामा मृत्यु भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =