विषादीयुक्त सागसब्जी भारतबाट धमाधम भित्रिदै, ‘भूमाफिया’ लाई न्यायाधीशको लिफ्ट’

काठमाडौं, २५ असार । आजको पत्रपत्रिकाहरुले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षणबारे चासो राखेको छ । कान्तिपुरले विषादी परीक्षणले विकसित राजनीतिक घटनाक्रमकै वरिपरि रहेर मुख्य समाचार र सम्पादकीय लेखेको छ । त्यस्तै, कान्तिपुरमै ‘भूमाफिया’ लाई न्यायाधीशको लिफ्ट’ शीर्षकको अर्को समाचार पनि छ । 

 

अन्नपूर्णले विषादीयुक्त सागसब्जी र फलफूल भारतबाट धमाधम भित्रिन थालेको लेखेको छ । सरकार भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेसँगै नाकाबाट धमाधम त्यस्ता तरकारी तथा फलफूल भित्रिन थालेका हुन् । प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारीबाट सयौंको संख्यामा भारतीय तरकारी र फलफूल बोकेका दर्जंनौं ट्रक नेपाल प्रवेश गरेको समाचारमा उल्लेख छ । 

null

 

नागरिकले विषादी परीक्षण प्रयोगशालाबारे सोधीखोजी गरेको छ भने गोरखापत्रले एमआरआई सेवाबारे एंकर बनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =