प्रेमिकासँग मोजमस्ती गर्न होटलको रुम छिरेका प्रेमी मृत भेटिए

 

असार १८, काठमाडौँ । मंगलबार साँझ काठमाडौँको एक गेष्ट हाउसमा प्रेमिकालाई लिएर रात बिताउन पुगेको एक २५ वर्षिए युवक होटलको कोठfमा मृत भेटिएको छ ।  

काठमाडौँको गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिका लिएर रात बिताउन पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा हो । 

null

फेसबुकमा सामान्य चिनजान भएको युवतीसँग होटलको रुम नं.१०४ मा बसेका ती युवकको के कारणले मत्यु भएको भन्ने कारण भने खुल्न नसकिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिएका छन् । 

उनीहरु बसेको कोठामा भियग्रा जस्ता यौनजन्य सामग्री र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको डीएसपी प्रसाईंले बताएका छन् । 

हाल उक्त गेष्ट हाउसका संचालक र उनको प्रमिकालाई पक्राउ गरी अनसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *