चितवनमा तालमा डुबेर १९ वर्षिय युवा बेपत्ता

 

असार २२, चितवन । चितवनमा साथीसँग नुहाउँन गएका एक १९ वर्षिय किशोर तालमा डुबेर बेपत्ता भएको छ । 

बेपत्ता हुनेमा भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी रहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । 

null

शनिबार साथीहरुसँगै नुहाउन चितवनको माडीस्थित बैकुण्ठ ताल गएका ती किशाेर तालमा डुबेर बेपता भएको हो । 

हाल उनको खाजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *