सत्तारुढ दल नेकपाको कार्यविभाजन, तटबन्धले पनि नदी कटान

काठमाडौं, ६ साउन । आजका दैनिक पत्रिकाहरूमा पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले आइतबार गरेको २ सय ३५ नेताको कार्यविभाजन बनेको छ । यसबाहेकका अन्य सामग्रीमा भने विविधता छ । 

 

कान्तिपुरले नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चुलिएको लेखेको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको कान्तिपुरको ठम्याइ छ । 

null

 

नागरिकले नक्कली हिमाल आरोहीबारे नजर लगाएको छ भने सरकारी मुखपत्र गोरखापत्रले तटबन्धले पनि नदी कटान नरोकिएको निष्कर्ष निकालेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =