भोजपुरमा पहिरोले पुरिएर बालक र बृद्धको मृत्यु

असार २७, भोजपुर । भिषण वर्षाको कारण भोजपुरमा पहिरो जाँदा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई रहेको प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी शौच गर्ने क्रममा चर्पी सहित पुरिएको एक १४ वर्षिय बालकको मत्यु भएको छ । 

null

मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्षीय बालक जनक विक चर्पी सहित पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *